Please use this identifier to cite or link to this item: http://elibrary.moest.gov.np:8080/handle/123456789/24
Title: त्रिभुवन विश्वविद्यालय ऐन, २०४९
Authors: त्रिभुवन विश्वविद्यालय
Keywords: नेपाल- उच्चशिक्षा;त्रिभुवन विश्वविद्यालय
Issue Date: 2049
Publisher: त्रिभुवन विश्वविद्यालय
Abstract: श्री ५ त्रिभुवन वीर विक्रम शाहदेवको पुण्य र स्थायी स्मारकको रुपमा सम्वत् २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयलाई नेपालको सर्वाङ्गीण विकासको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न, स्तरयुक्त उच्च शिक्षा प्रदान गर्न, विविध पक्षमा अनुसन्धान गर्न राष्ट्रियसंस्कृति र परम्पराको संरक्षण र विकास गर्न, कला, विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र अनुसन्धानलाई व्यापक एवं व्यवहारिक र समय सापेक्ष बनाउने क्रममा त्रिभुवन विश्वविद्यालयलाई बढी सक्षम बनाउने उद्देश्यले जारी गरिएको ऐन ।
URI: http://localhost:8080/jspui/handle/123456789/24
Appears in Collections:Act and Regulations

Files in This Item:
File Description SizeFormat 
Tribhuvan University Act_2049.pdfत्रिभुवन विश्वविद्यालय ऐन ।62.01 kBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.