Please use this identifier to cite or link to this item: http://elibrary.moest.gov.np:8080/handle/123456789/30
Title: शिक्षाको इस्तिहार
Authors: नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Keywords: नेपाल-विद्यालय शिक्षा;शिक्षा नियमावली;कानून- शिक्षा;शिक्षा ऐन;Education - Laws and legislations
Issue Date: 1996
Publisher: नेपाल सरकार
Abstract: सम्वत् १९९५ साल चैत २८ गते रोज २ का दिन खड्ग निशाना रिपोट सदर भै सम्वत् १९९६ साल माघ ८ गते रोज १ का दिन सर्व साधारण जनताको निमित्त इश्तिहार जारी गरिएको शिक्षा विषयको पहिलो इश्तिहार ।
Description: नेपाल राज भरका भलाद्मी रैती दुनियाँहरूके यथोचित उप्रान्त विद्याको उन्नति प्रचार गर्नालाई सदर मोफसल समेत ठाउँ ठाउँमा दुनियाँ तर्फबाट प्राइभेट स्कूल खडा गर्न इच्छा हुनेले सो खोल्नालाई सरकार तर्फबाट सहायता समेत बक्सिने गरी रूल मिलाई स्कूलको उन्नति गर्ना निमित्त ९५।१२।२८।२ मा स्कूलको नियमको दफा खोली खड्ग निशाना रिपोट सदर भएको हुनाले सो स्कूलको नियम तिमीहरूलाई थाहा होओस् भन्नाका निमित्त इश्तिहार यो इश्तिहार जारी गरिबक्सेको छ ।
URI: http://localhost:8080/jspui/handle/123456789/30
Appears in Collections:Act and Regulations

Files in This Item:
File Description SizeFormat 
१९९६ सालको शिक्षाको इस्तिहार.pdfसम्वत् १९९५।१२।२८।२ मा सदर भएको स्कूलको नियम सर्वसाधरणको जानकाका लागि जारी गरिएको इस्श्तिहार।35.49 kBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.